२०८३ आश्विन ३० शुक्रबार
Search
२०८३ आश्विन ३० शुक्रबार

सुन्धारा कारागारबाट फरार कैदी पक्राउ

काठमाडौं । सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कागेश्वर मनोहरा नगरपालिका–७ का ४३ वर्षीय कोमलराज उपाध्याय छन् ।

उनलाई प्रहरी प्रभाग काँडाघारीबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनी ठगी मुद्दामा कारागार चलान भएका थिए ।

जेनजी आन्दोलनको क्रममा उनी कारागारबाट फरार भएका थिए । पक्राउ परेका उनलाई सुन्धारा कारागार पठाइएको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।