२०८३ कार्तिक १३ शुक्रबार
Search
२०८३ कार्तिक १३ शुक्रबार

प्रियागोल्ड बिस्कुटमाथी नेपालमा प्रतिबन्ध

काठमाण्डाै । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतीय ब्रान्ड ‘प्रियागोल्ड बिस्कुट’ को आयात तथा बिक्री/वितरणमा तत्काल रोक लगाउँदै बजारमा रहेका सबै उत्पादन फिर्ता गर्न निर्देशन दिएको छ ।

बिस्कुटमा मानिसले खान नमिल्ने गाईवस्तुको दानामा प्रयोग हुने चोकर प्रयोग गरेको पाइएपछि विभागले सबै उत्पादन फिर्ता गर्न निर्देशन दिएकाे हाे ।

भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरणले हिजो जारी गरेको सूचनाका आधारमा यो निर्णय गरेको विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।