२०८३ आश्विन ३० शुक्रबार
Search
२०८३ आश्विन ३० शुक्रबार

४ हजार ९९९ रुपैयाँमै टेलिकमको फाइबर इन्टरनेट, जडान निःशुल्क

काठमाडौँ । नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९ रुपैयाँमा ३० एमबिपिएस गतिको फाइबर इन्टरनेट प्याकेज सञ्चालनमा ल्याएको छ।

‘फाइबर टु द होम’ (एफटीटीएच) अन्तर्गत वाइफाइ ६ प्रविधिमा आधारित नयाँ प्याकेजमा १०० एमबिपिएसको इन्टरनेट तथा टेलिफोन सेवाका लागि वार्षिक ११ हजार ४९९, १५० एमबिपिएसका लागि १२ हजार ९९९ र २०० एमबिपिएसका लागि १६ हजार ४९९ रुपैयाँ शुल्क तोकिएको छ।
 
टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार वार्षिक प्याकेज लिने ग्राहकले दैनिक ८०० देखि एक हजार एमबीसम्म मोबाइल डाटा निःशुल्क पाउनेछन्। साथै, नयाँ प्याकेज जडान गर्दा ५०० रुपैयाँ जडान शुल्क लाग्ने छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।