२०८३ आश्विन २० मंगलवार
Search
२०८३ आश्विन २० मंगलवार

पछिल्लो २४ घण्टामा पाल्पाको अर्चलेमा सर्वाधिक वर्षा, २०५.२ मिलिमिटर मापन

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरका वर्षामापन केन्द्रमध्ये पाल्पाको अर्चलेमा सबैभन्दा बढी वर्षा भएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो १ बजेर १५ मिनेटसम्मको विवरणमा पाल्पाको अर्चलेमा २०५.२ मिलिमिटर वर्षा मापन गरिएको छ।

देशका अधिकांश स्थानमा अहिले पनि वर्षा भइरहेको जनाइएको छ। लगातारको वर्षाका कारण विभिन्न नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन सुझाव दिइएको छ।

महाशाखाले पछिल्लो २४ घण्टामा देशका अन्य स्थानमा मापन गरिएको वर्षाको विवरणसमेत सार्वजनिक गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।