२०८३ भाद्र १५ सोमबार
२०८३ भाद्र १५ सोमबार

रसुवासहित विभिन्न जिल्लामा बाढीबाट मृत्यु हुनेको संख्या ९५१ पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोका कारण मृत्यु हुनेको संख्या ९ सय ५१ पुगेको छ। नेपाल प्रहरीले सोमबार दिउँसो ५ बजेसम्म विभिन्न जिल्लाबाट ९ सय ५१ जनाको शव फेला परेको जनाएको छ।

प्रहरीका अनुसार फेला परेका शवमध्ये रसुवामा ३२, नुवाकोटमा ९५, धादिङमा ५६, चितवनमा २ सय ८२, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय १६, नवलपरासी पश्चिममा १ सय ६३ तथा भारतमा ४ जना रहेका छन्।

बाढी तथा पहिरोका कारण प्रभावित क्षेत्रमा प्रहरीले उद्धार तथा खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ। बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, विभिन्न निकाय तथा स्थानीयवासीसँग समन्वय गरी आवश्यक उद्धार तथा खोजी गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।