२०८३ भाद्र १६ मंगलवार
Search
२०८३ भाद्र १६ मंगलवार

भावि प्रधानमन्त्रीकाे रुपमा गगन थापाकाे नाम सिफारिस: नेपाली काँग्रेस

काठमाडाै‌ । नेपाली काँग्रेसले भावी प्रधानमन्त्रीकाे रुपमा पार्टीका सभापति गगन थापाकाे नाम अघि सारेकाे छ । 

आज पार्टी कार्यालयमा बसेकाे बैठकले सभापति थापालाइ भावि प्रधानमन्त्रीकाे उम्मेदवार बनाएर फागुन २१ मा हुन गइरहेकाे प्रतिनिधी सभाकाे चुनावमा जाने निर्णय गरेकाे हाे । 

साेही बैठकमा पार्टीका प्रवक्ता देवराज चालिसेकाे स‌ंयाेजकत्वमा आगामी निर्वाचनका लागी प्रचारप्रसार समिति, कार्यालय भवन पुर्ननिर्माणका लागि काेषाध्यक्ष उमेश श्रेष्ठकाे संयाेजकत्वमा केन्द्रीय कार्यालय भवन पुनर्निर्माण समिति र माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट आवश्यक समन्वय गर्न उपसभापति पुष्पा भुसाललाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेकाे छ । 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।