२०८३ भाद्र १५ सोमबार
२०८३ भाद्र १५ सोमबार

ज्वजलपा नेवाः समाजद्धारा लाखे नाच प्रस्तुत

रुपन्देही । तिलोत्तमा नगरपालिका–१०, कान्छिबजारमा लाखे नृत्य प्रस्तुत गरिएको छ । 
ज्वजलपा नेवाः समाज, तिलोत्तमा–७, भलवारीद्धारा कान्छिबजारमा सो नृत्य प्रस्तुत गरिएको हो । 

जनैपूर्णिमा देखी ईन्द्रजात्रासम्म नेवाः समुदायको प्रचलित लाखे नाच देशभर देखाउने गरिन्छ । सहकालको प्रतिक मानिने लाखेको माध्यमबाट सम्पूर्ण रोगव्याधि, दुःखकष्ट तथा दिवंगत भएका कुलपृतिहरुको उद्धार हुने विश्वास रहिआएको छ । 

विभिन्न चाडवाडको अवसर पारेर देखाईने उक्त नृत्य श्रीकृष्ण जन्माष्टमीेको अवसर पारेर आज देशका विभिन्न ठाउँमा नेवाः समुदायद्धारा लाखे नाच प्रस्तुत गरिएको छ । 

भिडियो हेर्नुहोस्:

https://www.youtube.com/watch?v=M3MMJ-I8Ey0

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।