२०८३ भाद्र १४ आईतवार
२०८३ भाद्र १४ आईतवार

आमाको मुख हेर्ने दिन भव्य रुपमा मनाइँदै

काठमाडाै‌। मातातिर्थ औैसी (आमाको मुख हेर्ने पर्व)आज देशभर मनाइदै छ । हरेक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनलाइ याे विशेष अवसरका रुपमा मनाउने चलन छ ।

आफ्नाे जन्मदिने आमालाइ मिठामिठा खानेकुरा, नयाँ कपडा, विभिन्न काेसेली दिइ आशीर्वाद लिइ याे पर्व मनाउने गरिन्छ । 

आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।

आजै यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा भव्य मेला लाग्ने गर्छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।